सेती–महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु : देउवा

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गर्नुभयो । “पञ्चेश्वर … Continue reading सेती–महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु : देउवा